शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

साफ यु-२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित ३५ खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।

शुक्रबार, असोज १०, २०८२
Read more →
रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

बिहीबार राति भएको खेलमा गार्सियाले ३३औं मिनेटमा पेनाल्टी क्षेत्र छाडेर बाहिर निस्कँदा बल गुमाएपछि घरेलु टोलीका अल्बर्टो रेइनाले करिब ३५ मिटर टाढाबाट सानदार गोल गर्दै ओभिएदोलाई अग्रता दिलाएका थिए।

शुक्रबार, असोज १०, २०८२
Read more →
प्रीतिको टोलीको पहिलो जित

प्रीतिको टोलीको पहिलो जित

हिलो खेलमा अर्थोडक्सविरुद्ध १–१ को बराबरी खेलेको टोलीले दोस्रो खेलमा जित निकाल्दै अंक तालिकामा अग्रता लिएको हो।

शुक्रबार, असोज १०, २०८२
Read more →
सेमिफाइनलबाटै बाहिरियो नेपाल

सेमिफाइनलबाटै बाहिरियो नेपाल

नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।

बिहिबार, असोज ९, २०८२
Read more →
महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

बिहिबार, असोज ९, २०८२
Read more →
कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

यस वर्षको बालोन डी’ओरको मुख्य प्रतिस्पर्धा पेरिस सेन्ट–जर्मेन (पीएसजी) तथा फ्रेन्च स्टार उस्मान डेम्बेले र बार्सिलोनाका युवा स्पेनिस खेलाडी लामिन यमलबीच भएको थियो।

बिहिबार, असोज ९, २०८२
Read more →
सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल ‘एल क्लासिको’ हो। स्पेनका दुई ठूला टोली बार्सिलोना र रियल मड्रिडबीचको यो भिडन्त हरेक उच्च–भोल्टेज खेललाई छाडेर चर्चित हुन्छ। ला लिगाको नयाँ सिजनको तालिका सार्वजनिक भएसँगै दर्शकहरूको ध्यान सधैं एल क्लासिकोमा जान्छ।

बिहिबार, असोज ९, २०८२
Read more →
‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

लिओनल मेसीले दुई गोल र एक असिस्ट गर्दै यस सिजनमा आफ्नो गोल योगदान संख्या ३७ पुर्‍याएका छन्। योसँगै इन्टर मियामीले बिहीबार राति न्यूयोर्क सिटी एफसीलाई ४–० ले हराउँदै एमएलएस प्लेअफमा स्थान पक्का गरेको छ।

बिहिबार, असोज ९, २०८२
Read more →
फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

भारतले एसिया कप टी–२० को सुपर फोमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

बिहिबार, असोज ९, २०८२
Read more →
गाभीलाई चोट

गाभीलाई चोट

व्यस्त खेल तालिकाको ठीक अघि बार्सिलोनाले फेरि ठूलो धक्का लागेको छ।

बुधबार, असोज ८, २०८२
Read more →
अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङसम्मिलित फोर्टिस एफसी हारबाट जोगिएको छ।

बुधबार, असोज ८, २०८२
Read more →
पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङसम्मिलित बंगलादेश पुलिस पराजित भएको छ।

बुधबार, असोज ८, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 73 of 2178Next