रोड्रीलाई पुन: समस्या
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफ्नो घुँडामा पुनः समस्या देखिएको बताएका छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफ्नो घुँडामा पुनः समस्या देखिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने फिफा विश्वकपका खेल स्थल असुरक्षित वा जोखिमपूर्ण ठहरिए अन्यत्र सारिने बताएका छन्।
ओलिम्पिक स्टेडियममा बार्सिलोनाले सोसिडाडलाई २–१ गोलले पराजित गर्यो। खेलको सुरुआतमा पछि परे पनि क्याटलान क्लबले उत्कृष्ट कमब्याक गर्दै जित दर्ता गर्यो।
बंगलादेश महिला फुटबल टोलीको आगामी नोभेम्बरमा जापानमा आयोजना हुने प्रस्तावित प्रशिक्षण यात्रा रद्द गरिएको छ।
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको स्थिति फेरि नाजुक बनेको छ।
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले भने धुमधामसाथ जित निकालेको छ।
ब्राइटनविरुद्ध १–० को अग्रता लिएर बसेको चेल्सी दोस्रो हाफको ५३औं मिनेटमै १० खेलाडीमा सीमित भयो।
इङ्लिस प्रिमियर लिगमा शनिबार इन्जुरी समयका नाटकीय क्षणहरूले धेरै नतिजा बदलिदिए।
जुलियन आल्भारेजको दुई गोलसँगै एट्लेटिकोले शनिबार ला लिगा शीर्षमा रहेको रियललाई ५–२ ले हराउँदै मड्रिड डर्बीमा सानदार जित दर्ता गरेको छ।
ब्रदर्स युनियनमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनीश श्रेष्ठ, फरवार्ड अञ्जन विष्ट तथा मिडफिल्डर योगेश गुरुङ र एरिक विष्ट छन्।
नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङसम्मिलित फोर्टिस एफसीले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा विजयी सुरुआत गरेको छ।
फरवार्ड राफिन्हा र नयाँ गोलकिपर जोआन गार्सियाबिना नै बार्सिलोना केही साता मैदान उत्रिनुपर्ने भएको छ।