बार्सिलोनाको आधा दर्जन गोल
चोटका कारण लमिन यामल अनुपस्थित रहे पनि बार्सिलोनाले स्पेनिस लिगमा उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ।
चोटका कारण लमिन यामल अनुपस्थित रहे पनि बार्सिलोनाले स्पेनिस लिगमा उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ।
जेनजी प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन ललितपुर सिटी एफसीका डिफेन्डर पवन शाही घाइते भएका छन्। उनलाई बानेश्वरमा गोली लागेको हो।
नेपालमा फुटबल गतिविधि नभएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले पनि आफ्नो गन्तव्य बंगलादेश बनाएका छन्। उनी केही समयअघि मात्रै बंगलादेशबाट नै फर्किएका थिए।
किलियन एमबाप्पे चम्किँदा १० खेलाडीमा सीमित रहेको रियल मड्रिडले रियल सोसिएडाडविरुद्ध जित निकालेको छ।
आर्सनलले यस सिजनमा गरेका उत्कृष्ट ६ मध्ये तीन खेलाडीले टोलीलाई जित दिलाए। मिकेल आर्टेटाले मार्टिन जुबिमेन्डी ७० मिलियनमा, एबरेची एजे ६९.३० मिलियनमा र भिक्टर योकेरेस्को ६५.८० मिलियन युरोमा किनेका थिए। नटिङह्याम फरेस्टविरुद्धको खेलमा यी तीनै खेलाडीले टोलीको जितमा ठूलो योगदान दिएका छन्।
अर्जेन्टिनी सुपरस्टार लिओनल मेसी एक साताको विश्रामपछि पुनः इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्।
बायाँ खुट्टाको चोटका कारण सन् २०२३ को अक्टोबरयता ब्राजिलको जर्सीमा नदेखिएका नेयमार अझै राष्ट्रिय टोलीमा फर्कन सकेका छैनन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अञ्जन विष्टले देशमा फुटबल लिग नहुँदा बंगलादेश जानु परेको पीडा पोखेका छन्।
नेपाली फुटबल टोली सोमबारदेखि सुरु हुने साफ यु–१७ च्याम्पियन खेल्न श्रीलंका प्रस्थान गरेको छ।
जेनजी प्रदर्शनका कारण काठमाडौंमै अलपत्र परेको बंगलादेश फुटबल टोली विशेष उडानमार्फत सकुशल ढाका पुगेको छ।
एएफसी यु–२३ एसियन कप खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ।