आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

गल्फ

Bhat Bhateni Supermarket Ad
वेस्टर्न ओपन : सुवासलाई अग्रता  

वेस्टर्न ओपन : सुवासलाई अग्रता  

 पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १-अन्डर १ सय ३७ स्कोर सहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
पहिलो दिन भुवनलाई अग्रता

पहिलो दिन भुवनलाई अग्रता

पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे।

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
वेस्टर्न ओपन गल्फ बुधबारबाट

वेस्टर्न ओपन गल्फ बुधबारबाट

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिने छन् ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
टाइगर उड्स ७ महिनापछि खेलमा फर्कदै

टाइगर उड्स ७ महिनापछि खेलमा फर्कदै

टाइगरले पीजीए टुर अन्तर्गत लस एन्जल्समा हुने जेनेसिस इन्भाईटेसनल गल्फ खेल्ने भएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
दिनेशलाई  सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि

दिनेशलाई  सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि

 रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको ३६ होलको फाइनलमा १३ औं वरीयताका रमेश अधिकारीलाई ७/६ ले हराउँदै दिनेश च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
उपाधिको लागि दिनेश र रमेश भिड्ने

उपाधिको लागि दिनेश र रमेश भिड्ने

रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा १३ औं वरीयताका रमेश अधिकारीले १० औं वरीयताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

By खेलपाटी संवाददाताबुधबार, माघ ११, २०७९
Read more →
बेलले पीजीए गल्फ टुरमा प्रतिस्पर्धा गर्ने

बेलले पीजीए गल्फ टुरमा प्रतिस्पर्धा गर्ने

फुटबल खेल जीवनबाट गत महिना सन्यास घोषणा गरेका बेलले आफुले गल्फको प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ११, २०७९
Read more →
सुर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटरफाइनल समिकरण पूरा 

सुर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटरफाइनल समिकरण पूरा 

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । 

By खेलपाटी संवाददातामंगलबार, माघ १०, २०७९
Read more →
सूर्य नेपाल एनपीजीए म्याच प्ले भोलिबाट

सूर्य नेपाल एनपीजीए म्याच प्ले भोलिबाट

नेपाल गल्फर एसोसियनले  सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ ९, २०७९
Read more →
शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि 

शुक्रलाई कोर्स रेकर्ड सहित उपाधि 

पार-७० को धरान गल्फ क्लबको कोर्समा बिहीबार १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित शुक्रले उपाधि जित्न सफल भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १४, २०७९
Read more →
सुर्य नेपाल इस्टर्न ओपन : दोस्रो दिन शुक्रलाई अग्रता 

सुर्य नेपाल इस्टर्न ओपन : दोस्रो दिन शुक्रलाई अग्रता 

पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले बोगी रहित ६-अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अन्डर १ सय ३० को सानदार स्कोर बनाए।

By खेलपाटी संवाददाताबुधबार, पुष १३, २०७९
Read more →
सुर्य नेपाल इस्टर्न ओपनमा निरजलाई अग्रता 

सुर्य नेपाल इस्टर्न ओपनमा निरजलाई अग्रता 

पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले ५-अन्डर ६५ को कार्ड तयार पारे।

By खेलपाटी संवाददातामंगलबार, पुष १२, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 9 of 24Next