बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

जुडो

Bhat Bhateni Supermarket Ad
मनिताले ताइपे एसियन जुडो ओपन खेल्ने

मनिताले ताइपे एसियन जुडो ओपन खेल्ने

जुन १ र २ गते ताइपेमा हुने च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी हुन् । 

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८०
Read more →
दाजु-बहिनीसहित ८ जुडो खेलाडी एसियाडमा छनोट

दाजु-बहिनीसहित ८ जुडो खेलाडी एसियाडमा छनोट

नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३१, २०८०
Read more →
पुनमलाई कांस्य

पुनमलाई कांस्य

किर्गिस्तानको बिस्केकमा भएको महिला ७० केजीमुनिको प्रतिस्पर्धामा पुनमले रिपाचेमा किर्गिस्तानकी गुल्नुरलाई पराजित गरी कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २८, २०८०
Read more →
जुडो टोली किर्गिस्तान जाने

जुडो टोली किर्गिस्तान जाने

जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान १÷१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
जुडोमा ललितपुर च्याम्पियन

जुडोमा ललितपुर च्याम्पियन

काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ११, २०८०
Read more →
जुडोमा सात स्वर्ण छिनोफानो

जुडोमा सात स्वर्ण छिनोफानो

दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोको पहिलो दिन बुधबार सात स्वर्णको छिनोफानो भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

१९ औं एसियाड चीनको हान्जाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ ८, २०८०
Read more →
राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको  थियो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ७, २०८०
Read more →
एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ६, २०८०
Read more →
राष्ट्रिय जुडो भोलिदेखि

राष्ट्रिय जुडो भोलिदेखि

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी÷नेपाल प्रहरी÷एपीएफ) गरी १० टिमको सहभागिता रहने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ५, २०८०
Read more →
नेकोस अन्तराष्ट्रिय जुडो हुने

नेकोस अन्तराष्ट्रिय जुडो हुने

काठमाडौंको खुशिबु नयाँबजारमा चैत १ र २ गते रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिताको दौरानमा परीक्षा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ३०, २०७९
Read more →
प्रदेश स्तरीय जुडो सुरु

प्रदेश स्तरीय जुडो सुरु

डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २०, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 3 of 10Next