मनिताले पेरिस ओलम्पिक खेल्ने
जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।
जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।
राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा एकै परिवारका तीन जनाले स्वर्ण जित्न सफल भएका छन् ।
काजाखस्तान बरिसी ग्रान्ड स्लाममा मनीता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्ने भएकी छन्।
नेपालकी मनिता श्रेष्ठ प्रधान एशियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छन्।
पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे ।
शनिबार महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा नागार्जुनले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भएर स्वदेश फर्किएकी छन् ।
बुधबार मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसले स्नातक तह प्रथम वर्षमा अध्ययनरत ३ जुडो खेलाडीलाई बिदाई गरेको हो ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् ।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र एमएमएसीमा जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु भएको छ ।
जुन १ र २ गते ताइपेमा हुने च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी हुन् ।