भारतमा सरिताले जितिन स्वर्ण
सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।
सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।
पुरुष ७६ केजीमुनि फाइनलमा सनीले रेज फिट्नेसका कोसिश श्रेष्ठलाई पराजित गरे ।
लिलेन्द्र प्रसाद प्रधान, सिंहबहादुर राना मगर, निर्मल शर्मा, दुर्लभ कार्की, श्याम श्रेष्ठ, आशिष विष्ट, सचिन मल्ल र दामोदर छत्याल रहेका छन् ।
सेमिनारमा १ सय भन्दा बढी खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका थिए ।
भारतमा हुने कराँते प्रतियोगिताको तयारीमा रहेको एपीएफका खेलाडीलाई सोमबार खेलकुद सामग्री उपलब्ध गराइएको हो ।
फाइनलमा कृति उज्वेकिस्तानकी खेलाडी संग १–० को झीनोअन्तरले चुकिन् ।
नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट टोलीलाई हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा २ सय ८८ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।