चिल्ड्रेन मोडल टिम च्याम्पियन
चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।
By खेलपाटी संवाददाताशनिबार, जेठ २६, २०७५
चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।
प्रतियोगिताको २० केजी तौल समूहमा लुम्बिनी एकेडेमीका सुरेश तामाङ्ग पुरुष तर्फ र प्रनिशा तामाङ्ग महिला तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।