वादोरियोमा नेपाललाई २ स्वर्णसहित ४ पदक
२० औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल २ स्वर्णसहित ४ पदक जितेको छ।
२० औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल २ स्वर्णसहित ४ पदक जितेको छ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै उनले उक्त रकम प्राप्त गर्ने भएकी हुन्।
एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कनट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी छन्।
एशियाली खेलकुद (एशियाड)की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँभन्दा बढी रकमसहित सम्मानित भएकी छन्।
अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन्।
एरिका गुरुङले अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छन्।
अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरेका थिए ।
शनिबार रुपन्देहीमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शुभम र महिला स्पर्धामा वर्षाले खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् ।
तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो ।
१० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १३ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।