के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?
क्रिकेटको छोटो संस्करणमा दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डजस्तो शक्तिशाली टोलीविरुद्ध नेपालले छाती तानेर प्रतिस्पर्धा गर्ला भनेर सायदै कसैले कल्पना गरेको थियो।
क्रिकेटको छोटो संस्करणमा दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डजस्तो शक्तिशाली टोलीविरुद्ध नेपालले छाती तानेर प्रतिस्पर्धा गर्ला भनेर सायदै कसैले कल्पना गरेको थियो।
यी वर्षमा टोलीले क्रिकेटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। तर, अफगानिस्तानले टी–२० विश्व कपमा साँच्चिकै प्रभाव भने सन् २०२४ मा मात्रै देखाएको थियो। यसअघि अफगानिस्तानले धेरै जित ठूला स्तरका टिमविरुद्ध जित्न सकेको थिएन।
ब्याटिङ क्षमतामा कुनै शंका नरहे पनि इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकको नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका छन्।
यस विश्वकपमा पनि श्रीलंकाको यात्रा केही सीमित नाममा निर्भर देखिन्छ। निसंकासँगै हालै वनडेमा शतक बनाएर चर्चा कमाएका पवन रत्ननायकेबाट धेरै अपेक्षा गरिएको छ। उनी युवा उत्साह र निडर शैलीको प्रतीक बन्न सक्छन्।
फुटबलले चिनिने इटली अहिले क्रिकेटको विश्व रंगमञ्चमा आफूलाई प्रमाणित गर्ने दुर्लभ अवसरको संघारमा उभिएको छ। बाहिरबाट हेर्दा यो अप्रत्याशित लाग्न सक्छ।
युवा र अनुभवीको मिश्रणपछिल्ला दुई वर्षमा अस्ट्रेलियाले आफ्नो टी–२० आई खेलमा उल्लेखनीय सुधार गरेको छ। २४ खेल खेलेको यो टोलीले १७ जित र ७ हार बेहोरेको छ।
अक्टोबर २०२३ यता भारतीय टी–२० टोलीले मैदानमा जुन दबदबा कायम गरेको छ, त्यो अंकमा मात्र होइन, खेलको नतिजा पनि देखिन्छ।
तर, पछिल्ला दुई वर्षमा यो टोली बिस्तारै फरक दिशातर्फ अघि बढेको छ। अब कुरा खेल्ने मात्र होइन, प्रतिस्पर्धा गर्नेसम्ममा पुगेको छ। २०२४ को टी–२० विश्वकपमा अमेरिका र क्यारिबियनमा नेपालले देखाएको प्रदर्शन त्यसको संकेत दिन्छ।
साफ फुटबल च्याम्पियनसिपको इतिहास हेर्दा नेपालका लागि यो प्रतियोगिता सधैं उपाधिनजिक पुगेर चुक्ने कथाको प्रतीक बनेको छ।
पंकजले पछिल्ला चार वर्ष स्वार्थ समूहलाई प्रलोभनमा राखेर बहुमतका आडमा एन्फामा कुशासनको राज गरे । उनले एन्फा चलाए, भलै फुटबल भने चलेन ।
नेपाल महिला राष्ट्रिय फुटबल टोली अहिले महत्त्वपूर्ण मोडमा छ। ‘ब्रेक थ्रु’को खोजीमा थ्री नेसन्स कप खेल्न यो टोली आइतबार इन्डोनेसिया प्रस्थान गरेको छ।