विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
लामाकै एक पोस्टमा गोलकिपर अविशेक बराल कमेन्ट् गर्छन्,‘देशमा फुटबल हुन्थ्यो भने सपना बेच्न लाहुर आउनु पर्ने थिएन !’
लामाकै एक पोस्टमा गोलकिपर अविशेक बराल कमेन्ट् गर्छन्,‘देशमा फुटबल हुन्थ्यो भने सपना बेच्न लाहुर आउनु पर्ने थिएन !’
गत सिजनको विजेता बार्सिलोना फेरि पनि कसैले हराउन नसक्ने टोली बन्ने लक्ष्यमा छ। रियल मड्रिड भने कमजोर प्रदर्शनपछि नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै पुनः लयमा फर्कने लक्ष्यमा छ।
डार्बिनको मौसम पनि खेलमा महत्त्वपूर्ण कारक बन्नेछ। बिहानको घाम मधुरो भए पनि दिउँसोमा यसको तिव्रता बढ्छ र हावाले बललाई असमान बाउन्स दिन सक्छ। यहाँको पिचमा सिम मुभमेन्ट हुने भएकाले ब्याटरका लागि सुरुआती ओभरमा खेल सजिलो हुनेछैन।
एक दशक अगाडिसम्म नेपाल क्रिकेटमा भर्खरै पाइला चालिरहेको मुलुक थियो। अब, ती पाइला ठूला टोलीसँग संवादका लागि ढोका ढकढक्याउने स्तरमा पुगेका छन्।
८० लाख रुपैयाँ मात्र छुट्याइएको फुटबल बजेट देख्दा प्रश्न उठ्छ– के यो बजेटले पेले, मेसी र रोनाल्डोभन्दा अब्बल खेलाडी उत्पादन हुन्छन् त?
नेपाल यु–२० महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङको आत्मविश्वास प्रष्ट छ– हामी छनोट हुन्छौं।
बंगलादेश महिला फुटबल टोलीकी कप्तान अफैदाले टिमलाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनको कप्तानीमा टोलीले अष्ट्रेलियामा आयोजना हुने एसियन कप फुटबलका लागि बंगलादेशले पहिलो पटक छनोट हुँदै इतिहास रच्यो।
प्रतियोगिता भरि १० गोल गर्दै पूर्णिमाले ‘गोल्डेन बुट’ हात पारिन्। तर, त्यो ट्रफी उनीमाथि एउटा लाज छोप्न दिइएको उपहारजस्तै देखियो। उनको अनुहारमा त्यो पलको खुसी फिटिक्कै थिएन, आँखामा पीडाको भाव प्रस्ट देखिन्थ्यो।
भुटानसँग सहमति गर्न नसके, बंगलादेशसँगको खेल रद्द भए र श्रीलंकाले वैकल्पिक प्रतियोगिता सञ्चालन गरे नेपाल अन्तर्राष्ट्रिय फुटबलका घटनाक्रमहरूबाट क्रमश: अलगिँदै जाने छ।
राष्ट्रिय महिला फुटबलका लागि महत्त्वपूर्ण ‘टर्निङ पोइन्ट’ मानिएको एएफसी एसियन कप छनोट २०२६ का खेलहरू सकिए पनि नेपाली टिमको व्यवस्थापन र निर्णय प्रक्रियासँग सम्बन्धित विवाद भने अझै सेलाएको छैन।
नेपालका लागि यो खेल ‘या जितेर फर्किने या सिकेर’ भन्ने अवस्थामा आइपुगेको छ। तर, सिकाइ अब लामो भइसक्यो। अब जित्ने समय हो।
प्याट्रिक नेपाली महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन्। त्यसैले उनी आफ्नो शैलीअनुसार नेतृत्वमा पनि केही फरक निर्णय लिन सक्ने अनुमान गरिएको छ। टोलीकी सबैभन्दा अनुभवी खेलाडी रेनुकालाई पुनः कप्तान बनाउने चर्चाले थप रोचक मोड लिएको छ।