फेडेरर युएस ओपनको तेस्रो चरणमा
२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले पेरेमाथि जित निकाल्न १ घण्टा ५६ मिनेटको समय निकालेका थिए ।
२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले पेरेमाथि जित निकाल्न १ घण्टा ५६ मिनेटको समय निकालेका थिए ।
सेप्टेम्बर ३ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको ब्वाइजमा आरभ सम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धर तथा गल्र्समा सुभाङ्गी लक्ष्मी शाह, अजा रेग्मी र आइशा डोल्कर गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको ब्वाईज युगल १४ तर्फ सेन्ट जेभियरका अदित सुवेदी र इभाएकको जोडीले पुलिसका चिराग थापा र सफल श्रेष्ठको जोडी माथी ६-०, ६-३ को सेटले पराजित गर्दै स्वर्ण हात पारे ।
अब ३१ बर्षीय मुर्रेले दोस्रो चरणमा स्पेनिस खेलाडी फर्नान्डो भर्डासकोसंग खेल्ने छन् ।
लुइस अम्स्ट्रोङ स्टेडियममा सोमबार भएको खेलमा हालेप स्टोनियाकी काया कानेपीसंग पराजित भईन् ।
समूहको ब्वाईजतर्फ न्यू होराईजनका यमन राना अन्तिम आठमा प्रवेश गरेका छन् ।
श्रेयाले युनिभर्सल स्कुलकी समृद्धि महर्जनलाई ५–७, ६–१, ११–९ले पराजित गरिन् ।
हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका थिए । तर, मुर्रेले ग्राण्डस्लाम प्रतियोगिता खेलेका थिएनन् ।
हात्तिवनस्थित आयोजकको आफ्नै कोर्टमा भएको यु–९ ब्वाईजमा कालिका स्कुलका दिपेश ज्ञवालीले ग्रान्ड स्कुलका माईकल एडियाजोहीलाई ४–०, ४–१ ले पराजित गरे ।
लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा पराजित भएका छन् ।
फोर्ब्सले निकालेको सर्वाधिक कमाई गर्ने महिला खेलाडीको शीर्ष १० भित्र अधिकांस टेनिस खेलाडी रहेका छन् । जसमध्ये २ खेलाडीमात्र टेनिस भन्दा बाहिरका छन् ।