विवादमा सेरेना, को थियो दोषी ?
सन् १९८१ म विम्बल्डन टेनिसमा उनले रेफ्री एडवर्ड जेम्सलाई बेवकुफ बताएका थिए । जसमा उनलाई १५ हजार जरिवाना तोकिएको थियो । तर पनि उनी म्याच जित्न सफल भए । उनी यति रिसाहा थिए । अन्तिममा उनी च्याम्पियन्स डिनरमा सहभागिनै भएनन् ।













