जोसुवा उसिकसँग पराजित
साउदी अरेबियामा आइतबार भएको भिडन्तमा युक्रेनी बक्सर ओलेक्सान्डर उसिकसँग पराजित हुँदै जोसुवा उपाधिबाट बन्चित भएका हुन् ।
साउदी अरेबियामा आइतबार भएको भिडन्तमा युक्रेनी बक्सर ओलेक्सान्डर उसिकसँग पराजित हुँदै जोसुवा उपाधिबाट बन्चित भएका हुन् ।
जोनीको ७७ वर्षको उमेरमा निधन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उनीहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।
पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरिएको थियो । दोस्रो चरणमा छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार पुरुष ६३ किलो तौल समूहमा भुपेन्द्रले ललितपुरका निशान दासलाई अंकको आधारमा पराजित गरे ।
बक्सिङ संघले एक विज्ञप्ति निकाल्दै बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली सोमबार रुसको मस्को प्रस्थान गर्ने जनाएको छ ।
फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।
इस्तानबुलमा आइतबार राति पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रीसका मारिएला कानीसँग पराजित भएकी हुन् ।
टर्कीको इस्तानबुलमा शनिबार भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
इस्तानबुलमा बुधबार ५० देखि ५२ केजी तौल समूहमा मिनु जापानी खेलाडीसँग पराजित भएकी हुन् ।
इस्तानबुलमा मंगलबार राति भएको ४६ देखि ४८ किलो तौल समूहमा सुष्मा मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी हुन् ।