सुमन दोश्रो चरणमा पराजित
पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए ।
पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए ।
नेपाल सिन क्योकुसिन कराँते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता भोलीबाट हुने भएको छ ।
गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ६६ हजार खर्च लाग्ने छ ।
मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।
सो अवसरमा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनलाई सम्मान पनि गरिएको थियो ।
नेदरल्याण्डको हेगमा भएको च्याम्पियनसिपआम सुस्मीले घरेलु खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।
जापानमा जारी च्याम्पियनसिपमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेका हुन् ।
पुरुष ६० केजीमा नेपालका विजय श्रेष्ठले तेश्रो स्थानका लागि आइभरी कोस्टका खेलाडीसंग खेल्नेछन् । डिगम्बर र विजयले आइतबार प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै सोही विधाको महिलामा ४५ किलोमा बर्षा साउद, ५० किलोमा पुष्पा मडै र ६८ किलोमा शर्मिला घर्तीमगर छनोट भएका छन्।
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने कराते खेलाडीको टुंगो लागेको छ ।
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो स्वयम्भूको आयोजनामा स्वयम्भूमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ५ कांस्यसाथ इचङगु डोजो दोश्रो भयो ।