पदक विजेता खेलाडी सम्मानित
क्यामेलिया स्कुल, कालिमाटीले आईमास विश्व कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
क्यामेलिया स्कुल, कालिमाटीले आईमास विश्व कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
लामो समय दुई समुहमा रहेका महासंघलाई एकिकृत गर्दै राखेपले कराँते महासंघको पुर्नगठन गरेको हो ।
लामो समययता राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको दाबी गर्दै अस्तित्वमा रहेका दुई संघ निर्वाचनमार्फत एक हुने बिषयमा सहमती जुटेको हो ।
अन्तराष्ट्रिय स्तरमा आयोजना भएका प्रतियोगितामा पदक हासिल गर्ने कराँते खेलाडीलाई नरहरिपुर शाखा कराते डोजो, चन्द्रागिरी मच्चेगाँउले सम्मान गरेको छ ।
बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले पाँचौं राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।
टर्कीमा टर्कीको अन्ताल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।
नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा गएको टोलीमा पुरुषोत्तम पोखरेल र आङध्वज परियारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको नेपाली टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।
खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् ।
खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् ।
क्यामेलिया उच्च माबिले बिहिबार स्वर्ण विजेता दुई खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।