स्पोर्ट्स हव ओपन ब्याडमिन्टन हुने
आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए ।
आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए ।
दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुष तर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी उचालेका हुन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशाला स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो।
चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रतियोगितको पुरुष एकल प्रतिस्पर्धामा २९, पुरुष डबल्सतर्फ ४२ टिमको सहभागिता रहने भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ ।
सेमिफाइनलमा शंकर र जवेगुको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २-१ को सेटमा पराजित भएका थिए ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानबाट ७ स्थान तल झरेका छन् ।
ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट पुरुष र महिलातर्फ ७/७ खेलाडीको चयन गरिएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
संघले ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा छनौट सुरु गरिएको जनाएको छ ।
बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१- १७ र २१-१० ले हराएर उपाधि जितेका हुन् ।