शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

शंकर र जवेगुको जोडीलाई कास्य

मंगलबार, १७ जेठ २०७९खेलपाटी संवाददाता
शंकर र जवेगुको जोडीलाई कास्य
Classic Tech Internet Ad

काठमाडौं ।  दुबईमा आयोजना भएको बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिपमा पुरुष युगलतर्फ दिवस शंकर र एसिया जवेगुको जोडीले कास्य पदक जितेका छन् ।

सेमिफाइनलमा शंकर र जवेगुको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २-१ को सेटमा पराजित भएका थिए । शंकर र जवेगुको जोडी सेमिफाइनलमा १८-२१, २१-१४ र १६-२१ ले पराजित भए ।

त्यसअघि शंकर र जवेगुले पाँच चरणको खेल जितेर सेमिफाइनलमा स्थान बनाएका थिए । कास्यसँगै शंकर र जवेगुको जोडीले १ हजार दिराम प्राप्त गरेका छन् ।

प्रतियोगिताका लागि शंकर र जवेगु जेठ १ गते दुबई गएका थिए ।

यस्तै उक्त प्रतियोगितामा दुबई ब्याडमिन्टन एसोसिएसनद्वारा राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता प्राप्त प्रथम नेपाली महिला ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले फाइनलसम्मको खेलको अम्पायरिङ गरेकी थिइन् ।

गुल्मी घर भएकी बराल रोजगारीको सिलसिलामा दुबईमा छिन् । उनीले विभिन्न ब्याडमिन्टन प्रतियोगिताहरु खेल्नुका साथै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा समेत अम्पायरिङ गरिसकेकी छिन् ।

Bajaj Pulsar Motorcycle Ad
शंकर र जवेगुको जोडीलाई कास्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !