दिपेश र जीवन क्वार्टरफाइनलमा
महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
By खेलपाटी संवाददाताबुधबार, साउन ९, २०७५
महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पुलिसका दिपक बोहोराले प्रदेश ६ का जित प्रसाद लामिछानेलाई २१–११, २१–८ ले हराए ।
रुकेश र निराजन अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगितामा ७९ टिमले सहभागिता जनाउने पक्का भएको छ ।