मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
रायनाको विजयी सुरुआत

रायनाको विजयी सुरुआत

सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।

By खेलपाटी संवाददातासोमबार, माघ २३, २०७९
Read more →
देबसिश र मार्तालाई स्वर्ण

देबसिश र मार्तालाई स्वर्ण

भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ २१, २०७९
Read more →
अकी र आरभलाई डबल्स स्वर्ण

अकी र आरभलाई डबल्स स्वर्ण

सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २०, २०७९
Read more →
अकी र आरभको जोडी अपराजित 

अकी र आरभको जोडी अपराजित 

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १९, २०७९
Read more →
अकी र आरभको जोडी सेमिफाइनलमा

अकी र आरभको जोडी सेमिफाइनलमा

भारतका स्मिट निलेशभाइ पटेल र देबासिश साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे ।

By खेलपाटी संवाददाताबुधबार, माघ १८, २०७९
Read more →
अकी र आरभको जोडीलाई सफलता

अकी र आरभको जोडीलाई सफलता

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददातामंगलबार, माघ १७, २०७९
Read more →
प्रणव र सुनिराको विजयी सुरुआत

प्रणव र सुनिराको विजयी सुरुआत

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन् ।

By खेलपाटी संवाददातासोमबार, माघ १६, २०७९
Read more →
'जीवनको सबैभन्दा ठूलो जित'

'जीवनको सबैभन्दा ठूलो जित'

मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपन जितेका थिए ।

By खेलपाटी संवाददातासोमबार, माघ १६, २०७९
Read more →
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि

जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि

मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ १५, २०७९
Read more →
साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ १४, २०७९
Read more →
अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

यू–१८ उमेर समूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गर्ल्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा

जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 11 of 86Next