सन्दीपलाई थप सात दिन हिरासतमा राख्न अनुमति
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराएको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का सचिव श्रेष्ठले आइतबार काठमाडौं क्षेत्र नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई मनोनयनपत्र दर्ता गराएका थिए ।
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विभिन्न ६ वटा एजेण्डाको माग गर्दै एन्फाका बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बोलाउन अध्यक्ष पंकजबिक्रम नेम्वाङसँग आग्रह गरेका छन् ।
खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले सहित बोर्डका पदाधिकारी र पुर्वान्चल खेलकुद विकास समितिका कर्मचारीले शनिबार एक कार्यक्रमकाबीच सुनसरीको इटहरी रंगशालाबाट खेलाडीलाई बिदाइ गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा विभिन्न संघ संस्थाहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् ।
पत्रमा कार्यसमितिमा छलफल नभई नेम्वाङले एकलौटी निर्णय गर्दै उम्मेदवारी दिएको उल्लेख छ ।
शुक्रबार चन्दले गौशलास्थित प्रहरी वृत्तमा गएर बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेसँग भेट गरेका हुन् ।
प्रतियोगिताको व्यवस्थापन र तयारीमा खेलकुदको नेतृत्वले गम्भिरता नदेखाएको भन्दै उपाध्यक्ष कोईरालाले सार्वजनीक रुपमै नवौंको तयारीमा असन्तुष्टि जनाएका हुन् ।
इटालीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च केएसपीयुबीच बुधवार सम्झौता भएको हो।
साउदीको ट्रोजेनास्थित निओममा रहेको पर्वतीय रिसोर्टमा प्रतियोगिता संचालन हुनेछ ।