एआइपीएस एसियाको कोषाध्यक्षमा फेरि राजवंशी
इटालीको रोममा भएको अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४ औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन्।
इटालीको रोममा भएको अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४ औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन्।
पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले अपराजित यात्रालाई कायम राखेका हुन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा भएको प्रतियोगिताको महिलामा तनुले आकृतिलाई हराउदै ६५ हजार नगद पुरस्कार जितिन् ।
आठौं आईटीएफ तेक्वान्दो वल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली स्लोभेनिया प्रस्थान गरेको छ ।
तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीन तीन अंक बनाएका छन् ।
प्रतियोगिता शनिबार नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदैछ ।
मन्त्रीपरिषद्को मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेपको बोर्ड सदस्य नियुक्त गरेको हो ।
डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो ।
बिहीबार ललितपुरमा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे।