कैलालीमा अनिल, बाँकेमा भोजराज निर्वाचित
जिल्ला फुटबल संघ कैलाली र बाँकेको नेतृत्वमा क्रमश अनिल मल्ल र भोजराज शाही निर्वाचित भएका छन् ।
जिल्ला फुटबल संघ कैलाली र बाँकेको नेतृत्वमा क्रमश अनिल मल्ल र भोजराज शाही निर्वाचित भएका छन् ।
आसन्न केन्द्रिय निर्वाचनका लागि भएको जिल्ला निर्वाचनमा रुपन्देही, लम्जुङ्ग, बाग्लुङ्ग र महोत्तरीको जिल्ला नेतृत्व सर्वसम्मत आएका छन् भने कार्यसमिति समेत सर्वसम्मत बनेका छन् ।
पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गरेको हो।
शनिबार भएको साधारण सभामा अनिल कुमार कलवारको नेतृत्वमा १५ सदस्यीय नेतृत्व सर्वसम्मत चयन भएको हो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी रहेको समयलाई सक्दो सदुपयो गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
शुक्रबार एन्फा हेडक्वाटरमा भएको निर्वाचनमार्फत ११ क्लबले आसन्न निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् ।
नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो ।
असार ६ गतेका लागि तोकिएको एन्फाको आसन्न केन्द्रिय निर्वाचनका लागि बिहीबार कन्चनपुर, जुम्ला र भोजपुरका अधिवेशन सम्पन्न भएका छन् ।
त्यस्तै त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनेका छन् । उनले नगद ४५ प्राप्त गरे ।
राष्ट्रपति निवास शितलनिवासमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न पदकबाट विभुषित खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन्।
वर्ष ०७७ कोभिड-१९ को महामारीले नेपाली खेलकुद थलिएको थियो । कोभिड-१९ को महामारी घटेसँगै २०७८ को वर्ष नेपाली खेलकुद चलायमान बन्यो ।
तेक्वान्दो गतिविधिमा संगल्न प्रतिष्ठानले छैटौं डान प्राप्त गर्न सफल भएकोमा खत्रीलाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरेको हो ।