वर्ष खेलाडी महिलातर्फ अनुश्का, अरुणा र सुस्मिताको प्रतिष्पर्धा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यही वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ ।



1715079376.jpg&w=3840&q=75)







1714396045.png&w=3840&q=75)


