आर्मीको विजयी शुरूआत
छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी शुरूआत गरेको छ।
छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी शुरूआत गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी आर्थिक वर्षको बजेटमा नेताका नाममा हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।
नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको च्याम्पियनसिपमा आयोजकले उपाधि जितेको हो।
योसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल तयार हुने देखिन्छ।
सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्। सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन्।
भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।
राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबार सरोकारवाला सबै पक्षलाई बोलाएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन्।
अप्रिल २० देखि ३० तारिखसम्म रुसमा हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परीक्षणको अवलोकन गरेका छन्।