गणेशमान सिंह स्मृति बुद्धिचाल बैशाखमा
नवौँ राष्ट्रिय खुल्ला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता बैशाख दोस्रो सातादेखि हुने भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिता बैशाख १४ देखि १९ गतेसम्म हुने भएको हो।





1711375857.jpg&w=3840&q=75)



1710930828.jpg&w=3840&q=75)

1710861408.jpeg&w=3840&q=75)


