विनिताको शतकमा नेपालको जित
पोखरा क्रिकेट मैदानमा मंगलबार विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा नेपालले भारतलाई ८ विकेटले हराएको हो ।
पोखरा क्रिकेट मैदानमा मंगलबार विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा नेपालले भारतलाई ८ विकेटले हराएको हो ।
नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकैनै रोमाञ्चक फाईनल खेलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४ – ३३ अंकले पराजित गर्दै उपाधि उचालेको हो ।
गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे ।
नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापकमा कुमार पौडेलले जनाएका छन् ।
हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा पलेशालाई पारा एथलेट सम्मान प्रदान गरिएको हो ।
नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) मा सिर्जनाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो ।
दुई खेलाडी र एक प्रशिक्षकसहित तीन सदस्सीय नेपाली टोली सोमबार स्वदेश फर्किएका हुन् ।
रियादमा सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई हराएर स्वर्ण पदक जितेकी हुन् ।