उपाधिका लागि मेघा ए र होलिल्यान्ड भिड्ने
तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धरान मेघा ए र होलिल्यान्ड स्कुल प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धरान मेघा ए र होलिल्यान्ड स्कुल प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुद २०२४ अन्तर्गत टेबुल टेनिस तर्फ यु-१८ महिला एकलतर्फ बिएन्का राई (एभिएम स्कुल) ले स्वर्ण, ईभाना थापा (एभिएम स्कुल) ले रजत तथा आस्मा पहरी (एभिएम स्कुल) र अर्पिता महर्जन (एभिएम स्कुल) ले काश्य पदक प्राप्त गरेका छन्।
तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको दोस्रो दिन होलिल्याण्ड इन्टरनेसनल स्कुल, डिपो स्कुल र कार्मेल हाइ स्कुल विजयी भएका छन्।
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स कप खेलकुद अन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल प्रथम, जेम्स स्कुल द्वितीय र छन्त्याल मौदुइत एकेडेमी तृतीय भएका छन् ।
तेस्रो धरान मेघा यु-१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार धरान आर्दश कलेज, धरान मेघा ए टिम र सियोन स्कुल विजयी भएका छन्।
तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने भएका छन्।
७औं नेक्सस कप फुटबल प्रतियोगिता मंसिर तेस्रो सातबाट हुने भएको छ। आयोजक नेक्सस इन्टरनेशनल एकेडेमीका अनुसार मंसिर २० देखि सुरु हुने प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ।
चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल बैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।
युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।