शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

8th national games

Bhat Bhateni Supermarket Ad
आर्मीलाई ६ स्वर्णसहित १५ पदक

आर्मीलाई ६ स्वर्णसहित १५ पदक

नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १, २०७६
Read more →
आठौं राष्ट्रिय खेलकुदमा आज ११ खेल

आठौं राष्ट्रिय खेलकुदमा आज ११ खेल

नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलले निरन्तरता पाउदाँ बाँसगढीको कबड्डी एकेडेमीमा कबड्डीका खेल चल्नेछन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १, २०७६
Read more →
बास्केटबलमा प्रदेश ३ को विजयी सुरुवात

बास्केटबलमा प्रदेश ३ को विजयी सुरुवात

पुरुषमा प्रहरीले एपीएफलाई ७५–६८, आर्मीले प्रदेश ७ लाई ९०–४५, प्रदेश ३ ले प्रदेश ६ लाई १२८–२२ र प्रदेश १ ले प्रदेश २ लाई ६२–१८ ले पन्छाए ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १, २०७६
Read more →
दिवाना र ललिता सेमिफाइनलमा

दिवाना र ललिता सेमिफाइनलमा

४८ केजी तौल समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १, २०७६
Read more →
मनोलिसासहित ६ खेलाडीको  समान अंक

मनोलिसासहित ६ खेलाडीको समान अंक

खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर लामा, प्रदेश ३ का रिजेन्द्र राजभण्डारी, प्रहरीका मनीष हमालसहित ११ खेलाडीले दोश्रो चरणको खेल सकिँदा समान २–२ अंक जोडेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १, २०७६
Read more →
ट्राईयाथलनमा  दिपेश र सोनीलाई स्वर्ण

ट्राईयाथलनमा दिपेश र सोनीलाई स्वर्ण

ईयाथलन अन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
इभान र अश्लेषाको जोडीलाई स्वर्ण

इभान र अश्लेषाको जोडीलाई स्वर्ण

प्रतियोगिता अन्तर्गत आइतबार पुरुष÷महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
आर्मीको विजयी सुरुवात

आर्मीको विजयी सुरुवात

बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
पुलिसका श्यान्टु र नवितालाई स्वर्ण

पुलिसका श्यान्टु र नवितालाई स्वर्ण

पुरुष एकलमा श्यान्टु तथा महिलामा नविताले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
आठौंका फुटबल खेल बिहान र साँझमा हुने

आठौंका फुटबल खेल बिहान र साँझमा हुने

तराईमा हुने चर्को गर्मीलाई ध्यानमा राख्दै पुरुष फुटबल खेलहरु बैशाख ४ गतेबाट ११ गतेसम्म दुई सत्रमा सञ्चालन गर्न लागिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
पुरुष हक्कीबाट कर्णाली प्रदेश बाहिरियो

पुरुष हक्कीबाट कर्णाली प्रदेश बाहिरियो

सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो जित दर्ता गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
गण्डकीका अमृतलाई स्वर्ण

गण्डकीका अमृतलाई स्वर्ण

पुरुष एकलमा प्रदेश ३ का राजेन्द्र शाक्य र प्रदेश २ का दीपक थापाले कास्य हात पारे ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 16 of 20Next