सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
एन्फा कोशी नेतृत्व : किशोर र मणीको सम्भावित भिडन्त

एन्फा कोशी नेतृत्व : किशोर र मणीको सम्भावित भिडन्त

लामो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय तहमा काम गरेको अनुभव बटुलेको किशोर राई र धनकुटा फुटबल संघका अध्यक्ष मणी चेम्जोङ आगामी प्रदेश अध्यक्षको दौडमा छन् ।

By नमीन ढकालशनिबार, जेठ १३, २०८०
Read more →
राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित

राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित

खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
'ए' डिभिजन क्लबले भन्यो, 'एन्फाबाट अन्याय भयो'

'ए' डिभिजन क्लबले भन्यो, 'एन्फाबाट अन्याय भयो'

'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले आफुहरुलाई अन्याय गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
फिफा र एएफसीका प्रतिनिधि नेपालमा

फिफा र एएफसीका प्रतिनिधि नेपालमा

फिफाका साउथ एसियन डेभलोपमेन्ट म्यानेजर प्रिन्स रिफुस र एएफसीका सिनयर म्यानेजर सोनाम जिग्मी सहितको टोली नेपाल आएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ११, २०८०
Read more →
मन्त्री लिम्बू र भण्डारीको स्वागत तथा सम्मान 

मन्त्री लिम्बू र भण्डारीको स्वागत तथा सम्मान 

कमिटीको सातदोबाटोस्थित झवनमा आयोजित कार्यक्रमा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरे ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
चौंथो सुदुरपश्चिम स्पोर्टस अवार्ड असारमा

चौंथो सुदुरपश्चिम स्पोर्टस अवार्ड असारमा

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
एन्फा र 'बी' लिग क्लबबीचको बैठक सकारात्मक

एन्फा र 'बी' लिग क्लबबीचको बैठक सकारात्मक

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एन्फाले 'बी डिभिजन क्लबसँग छलफल गरेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
बाग्मती प्रदेश खेलकुदको भव्य उद्घाटन 

बाग्मती प्रदेश खेलकुदको भव्य उद्घाटन 

बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ७, २०८०
Read more →
एसियन गेम्समा २८ खेल सहभागी गराउने निर्णय 

एसियन गेम्समा २८ खेल सहभागी गराउने निर्णय 

आईतबार परिषद्को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा बसेको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलका २ सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो । 

By खेलपाटी संवाददाताआइतबार, जेठ ७, २०८०
Read more →
दोस्रो बागमती प्रदेश खेलकुद आजबाट 

दोस्रो बागमती प्रदेश खेलकुद आजबाट 

मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

By खेलपाटी संवाददाताआइतबार, जेठ ७, २०८०
Read more →
सरकारको नीति तथा कार्यक्रममा खेलकुद - एक वडा एक खेल मैदान

सरकारको नीति तथा कार्यक्रममा खेलकुद - एक वडा एक खेल मैदान

संघीय संसदको संयुक्त सदनमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ५, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 44 of 202Next