एनएसजेएफ पाल्पाको अध्यक्षमा अर्याल
मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट देब पचभैया उपाध्यक्ष, बिजय बौडेल सचिव, कमल अधिकारी कोषाध्यक्ष र दुर्गेस मल्ल सहसचिवमा सर्वसहमतिबाट चयन भए ।
मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट देब पचभैया उपाध्यक्ष, बिजय बौडेल सचिव, कमल अधिकारी कोषाध्यक्ष र दुर्गेस मल्ल सहसचिवमा सर्वसहमतिबाट चयन भए ।
बालवुटारस्थित प्रधानमन्त्री निवासमा कार्कीले कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्न सक्ने विषयमा ध्यानाकर्षण पत्र बुझाएकि थिईन् ।
फिफाको २० लाख अमेरिकी डलरको बहुउद्धेश्यीय टेक्निल सेन्टरको परियोजनाका लागि माछापुच्छ्रेको भिडावारी छनोट भएको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनीक गरेको हो ।
नेपाल अटोमोबाइल्स एसोसयन नासा नेपाल बागमती प्रदेश संघद्धारा आयोजित प्रतियोगितामा आशिष पहिलो बनेका हुन् ।
नगरपालीका र राखेपबीचमा खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने तथा विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा पनि द्विपक्षीय सम्झौता भएको छ ।
कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ ।
साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ ।
भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन् ।
सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।