राजकर्णिकारले लिएनन् मुद्दा फिर्ता
ओलम्पिक सदस्यताको माग गर्दै अदालतमा मुद्दा दायर गरेको नेपाल घोडचढी संघले मुद्दा फिर्ता नलिने भएको छ। अवैधानिक कमिटीबाट सदस्यता दिन खोजिएको भन्दै संघले उच्च अदालतबाट मुद्दा फिर्ता नलिने भएको हो।
ओलम्पिक सदस्यताको माग गर्दै अदालतमा मुद्दा दायर गरेको नेपाल घोडचढी संघले मुद्दा फिर्ता नलिने भएको छ। अवैधानिक कमिटीबाट सदस्यता दिन खोजिएको भन्दै संघले उच्च अदालतबाट मुद्दा फिर्ता नलिने भएको हो।
हिमालयन बिल्डर्स स्वामित्वको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो ।
सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उद्घाटन शत्रमा सदस्य सचिव घिसिङ्गले ओलम्पिक स्पोर्ट्समा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको बुटवल उपमहानगरपालिका संरक्षक संस्था रहेको छ ।
जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले चैत ६ गते नयाँ सदस्यता सम्बन्धि निर्णय गर्न विशेष साधारण सभा बोलाएको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद मन्त्री चौधरीले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गरिएको जानकारी दिदै ओलम्पिकको नाममा हुने सबै कार्य गैरकानून हुने बताएको हो ।
अवैधानिक निर्वाचनबाट नेपाल ओलम्पिक कमिटी गठन गरेका जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले मंगलबार डिपोर्टको प्रयास गरेपछि ओलम्पिकभित्र भुईचालो गएको हो ।
ओलम्पिक सदस्यताको माग गर्दै अदालत पुगेका खेल संघहरुले अवैधानिक रुपमा गठन भएको नेपाल ओलम्पिक कमिटीबाट दिने सदस्यता स्वीकार्य नहुने बताएका छन् ।
सहभागी खेलाडीलाई नेपाल रग्बी संघकी कामना गिरीले प्रशिक्षण दिएकी थिईन् ।
महासचिवको रुपमा राजीव श्रेष्ठले पत्र लेख्दै विशेष साधारण सभामा २७ संघलाई बोलाएका छन् ।
बैठकले १५ दिनभित्र अदालतमा सदस्यताका लागि मुुद्धा दायर गरेका ५ खेल संघलाई पूर्णकालिन सदस्यता दिने सहमती गराएको बैठकमा सहभागी एक पदाधिकारीले खेलपाटीलाई बताए ।