महर्जनको नेतृत्वमा क्लाईम्बिङको बागमती प्रदेश संघ
शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश संघको गठन गरेको हो ।
शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश संघको गठन गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीएको आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
जिल्ला संघसँग आबद्ध १७ मध्य मताधिकार प्राप्त १४ क्लबले अध्यक्ष चन्दलाई पदबाट बर्खास्तको माग सहित अखिल नेपाल फुटबल संघ एन्फामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपाल बुद्धिचाल महासंघको सामाजिक सञ्जालमा कोषाध्यक्षले अश्लील तस्बीर राखेको विषय उठेपछि कार्यसमिति बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।
मन्त्री परिषद्को बैठकले राखेपको रिक्त उपाध्यक्ष पदमा एमाले निकट आचार्यलाई नियुक्त गरेको हो ।
लक्ष्मी ल्यूबको तर्फबाट सेल्स हेड सुबोध थापा र नासा नेपालको तर्फबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
डिसेम्बरभित्र निर्वाचन गर्नै पर्ने अन्तराष्ट्रिय बाध्यकारी अवस्थामा जीवनरामले आफै जबर्जस्ती विधान संशोधन गराए, आफै भोटर चुने र आफैलाई अध्यक्षमा घोषणा गरेर निर्वाचनको ‘कर्मकान्ड’ पुरा गरेका छन् ।
नेपाल सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको प्रतिनिधित्व बिना शनिबार सम्पन्न निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेको हो ।
सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो ।
अदालतको आदेश, सरकारको निर्देशन विपरित आफु अनुकुलका प्रतिनिधि छनोट गरी शनिबार सम्पन्न गरिएको निर्वाचनबाट ७ उपाध्यक्षलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
खेलपाटीसँग विशेष कुराकानी गर्दै उनले ओलम्पिकको विधान स्वीकृत भएर नआउँदै किन चुनावको घोषणा गरिएको भन्दै प्रश्न उठाएका हुन्।