तेक्वान्दोको पुम्से लिग च्याम्पियनसिप हुने
नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्म्मेलन गर्दै प्रतियोगिता चैत २९ गते आयोजना हुने जनाएको छ ।
नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्म्मेलन गर्दै प्रतियोगिता चैत २९ गते आयोजना हुने जनाएको छ ।
प्रशिक्षकहरुले विश्व तेक्वान्दो महासंघले पछिल्लो समय तेक्वान्दोको नियम र कानुनमा गरेका परिवर्तनहरुबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
‘युएस वार्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् ।
कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गरे ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन र इष्टपोल उच्च मा.विको व्यवस्थापनमा भोलि शनिबार र आईतबार खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।
शोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए ।
सत्यश्वर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता भएको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोश्रो भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे ।
प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।