शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेक्वान्दोको पुम्से लिग च्याम्पियनसिप हुने

आइतबार, १९ चैत्र २०७९खेलपाटी संवाददाता
तेक्वान्दोको पुम्से लिग च्याम्पियनसिप हुने
Loading ad...
mustang rice ad

काठमाडौं ।  प्रथम एनटिए खुल्ला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत अन्तिम साता आयोजना हुने भएको छ ।

नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्म्मेलन गर्दै प्रतियोगिता चैत २९ गते आयोजना हुने जनाएको छ ।

प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी ७ वटा उमेर समूहमा ३५ वटा विधामा प्रतिस्पर्धा हुनेछ ।

करिव ३०० जना खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताका लागि करीव ९ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा देखिएका उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय टिमको तयारीमा समावेश गराई खेलाडीहरुको खेल कौशलमा निखारता ल्याउदै तेक्वान्दो खेलले प्राप्त गरेको गौरवपूर्ण सफलता र उपलब्धिलाई अझै उत्कृष्ट पार्ने संघको लक्ष्य रहेको छ  ।

प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न नेपाल तेक्वान्दो संघले संघका उपाध्यक्ष भान बहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ र प्रतियोगिता आयोजक समितिमा संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटी संयोजक रहेको आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad
तेक्वान्दोको पुम्से लिग च्याम्पियनसिप हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा