तेक्वान्दोमा सन्दीपा र शिशिरलाई कांस्य
अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका हुन् ।
अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका हुन् ।
प्रतियोगिताअन्तर्गत अफिसियल र खुला गरी छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन् ।
काटेश्वर तेक्वान्दो डोजाङमा शनिबार भएको महिला ३८ केजीमा प्रगतिले चन्द्रागिरीकी शेली गुरुङलाई पराजित गरिन् ।
शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित न्यू संगम पार्टी प्यालेसमा सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।
स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए ।
नेपाल तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता जेठ २८ गतेसम्म संचालन हुनेछ ।
नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन् ।
प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, भियतनाम, मलेसिया, सिंगापुर, चाईनिज ताइपे, हङकङ र इथोपिया रहेको थियो ।
युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले बुधबार सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे ।
सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले बुधबार गाउँपालिकाको तर्फबाट काजललाई आर्थिक सहयोग प्रदान गरे ।
हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो ।
काठमाडौं ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।