ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए ।
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए ।
नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए ।
जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए ।
शुक्रबार भएको प्रतियोगिताको जुनियर महिला ५९ केजीमुनि फाइनलमा शुभाङ्गीले राजदेवी तेक्वान्दोकी प्रज्ञा परियारलाई पराजित गरिन् ।
नेपालस्थित दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता भाद्र २७ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो ।
आइटीएफको अम्पायर कमिटीले धमलालाई काजकिस्तानमा हुने वर्ल्ड च्याम्पियनसिपमा अम्पायर चयन गरेको हो ।
एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुने काठमाडौं जिल्लाका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रोत्साहन स्वरुप ट्रयाकसुट र टिसर्ट प्रदान गरेको छ ।
खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै अमेरिकाको द सिनेट अफ मेरील्यान्ड र न्यु जर्सी सिटीले उनलाई विशेष सम्मान गरेको हो ।
आईटीएफ तेक्वान्दो संघले भारतमा हुने प्रतियोगितामा १४ खेलाडी सहित २५ सदस्यीय नेपाली टिमलाई सोमबार बिदाई गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।