बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
न्यु डायमन्डले 'वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप' खेल्ने

न्यु डायमन्डले 'वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप' खेल्ने

नेपाल स्कुल स्पोर्टस् फेडेरेसनसंगको सहकार्यमा एकेडेमीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको एकेडमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले खेलपाटीलाई जानकारी गराए । 

By खेलपाटी संवाददातामंगलबार, चैत १२, २०७५
Read more →
एपीएफ र न्यू डाइमण्डको विजयी सुरुवात

एपीएफ र न्यू डाइमण्डको विजयी सुरुवात

हल्चोकस्थित एपीएफको कोर्टमा सोमबार एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–२० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत ११, २०७५
Read more →
प्रदेश १ र गण्डकी सेमिफाइनलमा

प्रदेश १ र गण्डकी सेमिफाइनलमा

अब सेमीफाईनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्नेछन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २, २०७५
Read more →
दुप्चेश्वर खुल्ला पुरुष भलिबल चैत दोस्रो साता

दुप्चेश्वर खुल्ला पुरुष भलिबल चैत दोस्रो साता

आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत ६ गतेदेखि ९ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ३०, २०७५
Read more →
पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल वैशाखमा

पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल वैशाखमा

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म संचालन हुने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २६, २०७५
Read more →
कास्की र पर्वत सेमिफाइनलमा

कास्की र पर्वत सेमिफाइनलमा

पोखरा रंगशालामा जारी छनोट अन्तर्गत पुरुषतर्फको बागलुङ, नवलपुर, पर्वत र म्याग्दीले सेमीफाइनलमा स्थान बनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २४, २०७५
Read more →
प्रदेश २ बाट भलिबल खेलाडी चयन

प्रदेश २ बाट भलिबल खेलाडी चयन

छनोटको पुरुषमा धनुषाले स्वर्ण, सिरहाले रजत र महोत्तरीले कांस्य हात पार्यो ।

By खेलपाटी संवाददातासोमबार, फागुन २०, २०७५
Read more →
क्याम्ब्रिजलाई माफ भलिबल उपाधि

क्याम्ब्रिजलाई माफ भलिबल उपाधि

उपाध्यक्ष मास्केले क्याम्ब्रिजका निराजन बस्नेत र एड्भान्सका सञ्जय खत्री तथा प्रिन्सिपल खरेलले एड्भान्सका अतिला शेर्पालाई नगद पुरस्कार प्रदान गरे ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ७, २०७५
Read more →
एपीएफलाई दिदी बहिनी कप राष्ट्रिय भलिबलको उपाधि

एपीएफलाई दिदी बहिनी कप राष्ट्रिय भलिबलको उपाधि

उपाधि भिडन्तमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १, २०७५
Read more →
फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्ने

फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्ने

एपिएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१८ को सहज जित निकाल्यो । 

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०७५
Read more →
गण्डकी प्रदेश च्याम्पियन

गण्डकी प्रदेश च्याम्पियन

आइतबार भएको फाइनलमा नमुनादिप युवा क्लबलाई ३-० को सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०७५
Read more →
गण्डकी प्रदेश र  शान्तीदिप क्वार्टरफाइनलमा

गण्डकी प्रदेश र शान्तीदिप क्वार्टरफाइनलमा

बुधबार भएको खेलमा जित निकाल्दै तीनै टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 173 of 184Next