बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एक नम्बर प्रदेशको विजयी सुरुवात

एक नम्बर प्रदेशको विजयी सुरुवात

रामेछापको मन्थलीमा मंगलबार भएको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०७५
Read more →
सरस्वती सर्वोकृष्ट खेलाडी, बर्ष खेलाडी अरुणा घाेषित

सरस्वती सर्वोकृष्ट खेलाडी, बर्ष खेलाडी अरुणा घाेषित

पछिल्लो समय घरेलु भलिबलमा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सरस्वतीले ढोरपाटनमा समेत उत्कृष्टताको होडमा बाजी मारेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०७५
Read more →
एपीएफलाई ढोरपाटन भलिबल लिगको उपाधि

एपीएफलाई ढोरपाटन भलिबल लिगको उपाधि

अन्तिम खेलमा पुलिसलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०७५
Read more →
ढोरपाटनमा एपीएफको प्रभाव कायमै

ढोरपाटनमा एपीएफको प्रभाव कायमै

शनिबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ३ १ को सेटमा हरायो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०७५
Read more →
एपीएफको शीर्षता कायमै

एपीएफको शीर्षता कायमै

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई हराएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, माघ १८, २०७५
Read more →
रामेछाप राष्ट्रिय पुरुष भलिबल मंगलबारबाट

रामेछाप राष्ट्रिय पुरुष भलिबल मंगलबारबाट

सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गर्ने समितीका अध्यक्ष पुरुषोतम कडरीयाले जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १८, २०७५
Read more →
ढोरपाटन भलिबलमा एपीएफको अग्रता कायमै

ढोरपाटन भलिबलमा एपीएफको अग्रता कायमै

एपीएफले सेव स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १७, २०७५
Read more →
शीर्ष स्थानको एपीएफको दोहोरो जित 

शीर्ष स्थानको एपीएफको दोहोरो जित 

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बिहिबार भएको खेलमा एपीएफले चितवन टाईग्रेस र श्री गाउँलाई हराएर दोहोरो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०७५
Read more →
न्यु डायमण्ड कप भलिबललाई होङ वान्जीको साथ

न्यु डायमण्ड कप भलिबललाई होङ वान्जीको साथ

समाज नेपाल प्रमुख सोनाम वादी भुटिया र न्यु डायमण्ड क्लबका अध्यक्ष सुन केशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०७५
Read more →
एपीएफ शीर्ष स्थानमा यथावत

एपीएफ शीर्ष स्थानमा यथावत

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा मंगलबार पश्चिमाञ्चल भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १५, २०७५
Read more →
विभागीय डर्बीमा एपीएफको शान, शीर्ष स्थानको पुलिस पराजित

विभागीय डर्बीमा एपीएफको शान, शीर्ष स्थानको पुलिस पराजित

बसपार्कस्थित ढोरपाटनको भलिबल कोर्टमा भएको खेलमा एपीएफले शीर्ष स्थानको पुलिसलाई पराजित गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ १४, २०७५
Read more →
ढोरपाटनको ‘विभागीय डर्बी’मा एपीएफको जित

ढोरपाटनको ‘विभागीय डर्बी’मा एपीएफको जित

काठमाडौंको नयाँ बसपार्कस्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफ २५–१९, २५–१२ र २५–१८ ले विजयी बन्यो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १३, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 174 of 184Next