शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एभीएल महिला भलिबल शनिबारबाट,  उद्घाटन खेलमा चितवन टाईगर्स र आर्मीले प्रतिस्पर्धा गर्ने

एभीएल महिला भलिबल शनिबारबाट, उद्घाटन खेलमा चितवन टाईगर्स र आर्मीले प्रतिस्पर्धा गर्ने

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिता लिगकम नकाउटका आधारमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर हङकङ जाँदै

राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर हङकङ जाँदै

घान्द्रुक समाज हङकङको आयोजना हुने प्रतियोगितामा मन बहादुरले आयोजक टोलीबाट खेल्नेछन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
चितवन टाईगर्समा तीन अमेरिकन खेलाडी

चितवन टाईगर्समा तीन अमेरिकन खेलाडी

बिहिवार आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले अन्तर्राष्ट्रिय एयरपोटमा खेलाडीलाई स्वागत गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०७५
Read more →
टंक र विजयको जोडी अन्तिम आठमा

टंक र विजयको जोडी अन्तिम आठमा

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको प्रि–क्वाटरफाइनलमा टंक र विजयको जोडीले बुढानिलकन्ठ भलिबल क्लबका सन्जय बुढाथोकी र विजय बस्नेतको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०७५
Read more →
ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल भोलिबाट

ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल भोलिबाट

नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ३२ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए ।

By खेलपाटी संवाददातामंगलबार, असोज ९, २०७५
Read more →
ढोरपाटन पुरुष भलिबल : एपीएफ च्याम्पियन, महेन्द्र उत्कृष्ट खेलाडी

ढोरपाटन पुरुष भलिबल : एपीएफ च्याम्पियन, महेन्द्र उत्कृष्ट खेलाडी

यसअघि सेमिफाइनलमा एपीएफले गिताञ्जली कलेज र प्रदेश ४ ले ढोरपाटन क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, असोज ६, २०७५
Read more →
भलिवल प्रशिक्षक कुमार राई सम्मानित

भलिवल प्रशिक्षक कुमार राई सम्मानित

नेपाल बिद्यालय भलिबल कमिसनको पहिलो बिशेष साधारण सभाका अवसरमा प्रशिक्षक कुमार र रेफ्रीद्धय विजय र विकास सम्मानीत भएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
फाइनलमा एपीएफ र प्रदेश ४  भिड्ने

फाइनलमा एपीएफ र प्रदेश ४ भिड्ने

शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले गिताञ्जली कलेजलाई ३–० को सोझो सेटमा हरायो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
केसीको अध्यक्षतामा भलिबल कमिसन

केसीको अध्यक्षतामा भलिबल कमिसन

कमिसनको पहिलो बिशेष साधारण सभाले शुक्रबार न्युटन हाईस्कुलका प्रिन्सिपल केसीको अध्यक्षतामा १३ सदस्य कार्यसमिति निर्विरोध चयन भएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
भलिबलका कुमार, विजय र विकास सम्मानित

भलिबलका कुमार, विजय र विकास सम्मानित

नेपाल बिद्यालय भलिबल कमिसनको पहिलो बिशेष साधारण सभाका अवसरमा शुक्रबार उनीहरु नगदसहित सम्मानित भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
गण्डकी र थ्री स्टार क्वाटरफाइनलमा

गण्डकी र थ्री स्टार क्वाटरफाइनलमा

गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।

By खेलपाटी संवाददातामंगलबार, असोज २, २०७५
Read more →
समूह विजेता बनेको गिताञ्जली  क्वाटरफाइनलमा

समूह विजेता बनेको गिताञ्जली क्वाटरफाइनलमा

समूह विजेता बन्ने क्रममा गिताञ्जलीले ढोरपाटनको 'ए' टिमलाई २६–२४, २६–२४ र २५–१८ को सोझो सेटमा हरायो ।

By खेलपाटी संवाददातासोमबार, असोज १, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 180 of 184Next