शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
थ्रीस्टार  र एपीएफ क्वाटरफाईनलमा

थ्रीस्टार र एपीएफ क्वाटरफाईनलमा

थ्रीस्टारले बुढानिलकण्ठलाई २५–१५,२५–१२,१९–२५ र २५–१५ को सोझो सेटमा हराँउदै एक खेल अगावै क्वाटरफाईनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ३१, २०७५
Read more →
विजय र विकास एसियाली स्तरको रेफ्री

विजय र विकास एसियाली स्तरको रेफ्री

एसियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालका तर्फबाट विजय र विकासले सहभागिता जनाएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ३१, २०७५
Read more →
चितवन र थ्रीस्टारको विजयी सुरुवात

चितवन र थ्रीस्टारको विजयी सुरुवात

राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा चितवन टाईगर र थ्रीस्टार एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ३०, २०७५
Read more →
राष्ट्रिय महिला भलिबलको २२ औं संस्करण बाग्लुङमा हुने

राष्ट्रिय महिला भलिबलको २२ औं संस्करण बाग्लुङमा हुने

बाग्लुङ जिल्ला भलिबल संघको ब्यबस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता असोज २३ देखि २७ सम्म हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २९, २०७५
Read more →
एपीएफलाई महिला राष्ट्रिय भलिवलको उपाधि

एपीएफलाई महिला राष्ट्रिय भलिवलको उपाधि

बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
न्यु डायमण्ड महिला राष्ट्रिय भलिबलको फाइनलमा

न्यु डायमण्ड महिला राष्ट्रिय भलिबलको फाइनलमा

पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेल न्युडायमण्डले २५–१८, २५–२४ र २५–१७ को सेटले जित्यो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २६, २०७५
Read more →
एपीएफ र चितवन टाईर्गस् सेमिफाईनलमा

एपीएफ र चितवन टाईर्गस् सेमिफाईनलमा

पोखराको लामाचौरमा तीज महोत्सवका अवसरमा सोमबार सुरु भएको प्रतियोगितामा एपीएफले चितवन टाईर्गस्लाई ३–० को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २५, २०७५
Read more →
न्यु डायमण्डले 'अाधिअवाधी' लिग खेल्ने

न्यु डायमण्डले 'अाधिअवाधी' लिग खेल्ने

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्दै राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा बलियो उपस्थिती जनाउदै आएको न्यु डायमण्डलाई आधीआवाधी महिला लिगमा सहभागि गराउने निर्णय गरिएको भलिवल संघका महासचिव जितेन्द्र चन्दले खेलपाटीलाई बताए ।

By खेलपाटी संवाददातासोमबार, भदौ २५, २०७५
Read more →
कप्तान इम मगर भन्छन्, ‘भलिबलमा स्वर्ण सम्भव छ’

कप्तान इम मगर भन्छन्, ‘भलिबलमा स्वर्ण सम्भव छ’

३१ बर्ष पहिले सन् १९८६ मा दक्षिण कोरियामा भएको १० औं एसियन गेम्समा सहभागिता जनाएको नेपाली राष्ट्रिय भलिबल टोली त्यसको ठिक ३१ बर्ष पछि जाकार्तमा सहभागी भयो ।

By विश्वास थापाआइतबार, भदौ २४, २०७५
Read more →
राष्ट्रिय भलिवल खेलाडी नगद सहित सम्मानित

राष्ट्रिय भलिवल खेलाडी नगद सहित सम्मानित

नेपाल भलिवल संघले आईतबार काठमाडौंमा कार्यक्रमको आयोजना गरेर एशियाडमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २४, २०७५
Read more →
राष्ट्रिय भलिवल खेलाडीलाई नगद सहित सम्मान गरिदै

राष्ट्रिय भलिवल खेलाडीलाई नगद सहित सम्मान गरिदै

ईन्डोनेशियामा भएको एशियाडमा नेपालको भलिवल टिमले उत्कृष्ट प्रर्दशन गर्दै १५ औ वरियता हासिल गर्न सफल भएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २४, २०७५
Read more →
महिला ‘फ्रेन्चाईज’ भलिवल लिगको ट्रफी सार्वजनीक

महिला ‘फ्रेन्चाईज’ भलिवल लिगको ट्रफी सार्वजनीक

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर अक्टोबर १ देखि ६ सम्म हुने ‘आधीआवाधी महिला भलिवल लिग’को ट्रफी सार्वजनीक गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ १८, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 181 of 184Next