मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित
मौसमका कारण छैटौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बुधबार तय भएका खेल प्रभावित भएका छन्।
मौसमका कारण छैटौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बुधबार तय भएका खेल प्रभावित भएका छन्।
साबिक विजेता तथा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सहज जित निकाल्दै गण्डकी प्रदेशले टाइगर कप भलिबल प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
लगातार तेस्रो जित निकाल्दै पर्वत जिल्ला भलिबल संघले टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
न्यू डायमन्ड स्पोट्स क्लब छैटौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
थाइल्यान्ड क्विन्सले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ।
गण्डकी प्रदेशले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ।
नेपाल एपीएफ क्लबले पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएसनलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले टाइगर कपमा दोस्रो जित हात पारेको छ।
पर्वत जिल्ला भलिबल संघले टाइगर कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगितामा थाइल्यान्ड क्विन्ससँग पराजित भएको छ।
न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप महिला भलिबल प्रतियोगितामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।