सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली

सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) कव लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ।

By खेलपाटी संवाददातासोमबार, पुष १, २०८१
Read more →
नेपाल र पाकिस्तान भिड्दै

नेपाल र पाकिस्तान भिड्दै

यु–१९ एसिया कपमा डेब्यु गर्ने लागेको नेपालले सोमबार पाकिस्तानको सामना गर्दैछ।

By खेलपाटी संवाददातासोमबार, पुष १, २०८१
Read more →
सुदूरपश्चिम र जनकपुरसँगै चितवन पनि प्लेअफमा

सुदूरपश्चिम र जनकपुरसँगै चितवन पनि प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आइतबार पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गरेसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। 

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
पोखरामाथि सुदूरपश्चिमको जित, क्वालिफायर खेल्ने सम्भावना बलियो

पोखरामाथि सुदूरपश्चिमको जित, क्वालिफायर खेल्ने सम्भावना बलियो

पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
शून्यमा आउट भए कुशल

शून्यमा आउट भए कुशल

पोखरा एभेन्जर्सका कप्तान नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध शून्यमै आउट भएका छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

आरिफ शेखको सानदार ब्याटिङसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
हेड र स्मिथको शतक, भारतविरुद्ध अस्ट्रेलियाको विशाल योगफल

हेड र स्मिथको शतक, भारतविरुद्ध अस्ट्रेलियाको विशाल योगफल

बोर्डर–गावस्कर ट्रफी (बीजीटी) २०२४–२५ अन्तर्गत भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृंखला जारी छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
भारतविरुद्ध स्मिथको १०औं शतक

भारतविरुद्ध स्मिथको १०औं शतक

इङ्ल्यान्डका ब्याटर जो रुटले पनि भारतविरुद्ध टेस्टमा १० शतक प्रहार गरेका छन्। स्मिथले आफ्नो १०औं शतक केवल ४१ इनिङ्समा बनाएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
पोखराविरुद्ध ब्याटिङमा उत्रिँदै सुदूरपश्चिम

पोखराविरुद्ध ब्याटिङमा उत्रिँदै सुदूरपश्चिम

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
विराटनगरमाथि काठमाडौंको पुनरागमन जित, प्लेअफ सम्भावना कायमै

विराटनगरमाथि काठमाडौंको पुनरागमन जित, प्लेअफ सम्भावना कायमै

नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिइसकेको विराटनगर किङ्ससँग पुनरागमन जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ समीकरण जिवितै राखेको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
सन्दीप चम्किँदा काठमाडौंको ब्याटिङ धरासायी

सन्दीप चम्किँदा काठमाडौंको ब्याटिङ धरासायी

लेग स्पिनर सन्दीप लामिछाने चम्किँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा जित्नै पर्ने खेलमा विराटनगर किङ्सले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले ब्याटिङमा संघर्ष गर्न थालेको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
भारतविरुद्ध हेडको अर्को शतक

भारतविरुद्ध हेडको अर्को शतक

आक्रमक ब्याटर ट्रेभिस हेड भारतविरुद्धको तेस्रो टेस्टमा फेरि चम्किएका छन्। भारतविरुद्ध पछिल्ला शृंखला उनले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ३०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 112 of 1258Next