एक खेलअगाबै नेपाल प्रिमियर लिग (एनपिएल)बाट बाहिरिइसकेको विराटनगर किङ्सले काठमाडौं गुर्खाजविरुद्ध मुख्य खेलाडीलाई आराम दिएको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा विराटनगर किङ्सविरुद्ध टस जितेको छ।
चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा जित्नै पर्ने दबाब थियो र ३२ रनले जित्यो पनि।
कप्तान कुशल मल्ल र रवी बोपाराको शतकीय साझेदारीसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सलाई १८१ रनको विशाल लक्ष्य दिएको छ।
चितवन राइनोजका कप्तान कुशल मल्लले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो अर्धशतक प्रहार गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाउन प्रयासरत चितवन राइनोजले जनकपुर बोल्ड्सविरुद्ध टस जितेको छ।
वेस्ट इन्डिजका महान् पूर्वक्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्।
स्टीफन एस्किनाजीको अर्धशतसँगै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
रोमन रेइफरले अन्तिम ओभरमा दुई छक्कासहित १७ रन जोडेसँगै तेस्रो जितको प्रयासमा रहेको पोखरा एभेजर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ।