आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
थाइल्यान्डको पोल्टामा शृंखला, नेपाल जितविहीन

थाइल्यान्डको पोल्टामा शृंखला, नेपाल जितविहीन

नेपालमाथि सानदार जित निकाल्दै पाहुना टोली थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला जितेको छ। शुक्रबार सम्पन्न खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई सात विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
थाइल्यान्डलाई नेपालको ८२ रनको लक्ष्य

थाइल्यान्डलाई नेपालको ८२ रनको लक्ष्य

घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा थाइल्यान्डविरुद्ध ८२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
एक्स्ट्राटेक ओभलमा फ्लड लाइट जडान सुरु

एक्स्ट्राटेक ओभलमा फ्लड लाइट जडान सुरु

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम एक महिनाभित्र फल्ड लाइट जडान सुरु भएको छ। स्टेडियमका एमडी विनोद कुँवरले शुक्रबार उक्त जानकारी दिएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
सान्त्वना जितसँगै शृंखला अन्त्य गर्ने लक्ष्यमा नेपाल

सान्त्वना जितसँगै शृंखला अन्त्य गर्ने लक्ष्यमा नेपाल

घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्दैछ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २५, २०८१
Read more →
विनोदको अर्धशतकका बाबजुद डडेलधुरा पराजित

विनोदको अर्धशतकका बाबजुद डडेलधुरा पराजित

विनोद भण्डारीको अर्धशतकका बाबजुद फ्रेन्ड्स क्लब डडेलधुरा अर्जुन ट्रफीमा पराजित भएको छ। बिहीबार सम्पन खेलमा डडेलधुरामाथि घोडाघोडी ११ ले एक विकेटको जित निकालेको हो।

By खेलपाटी संवाददाताबिहिबार, माघ २४, २०८१
Read more →
क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन सेमिफाइनलमा

क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन सेमिफाइनलमा

क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट सेमिफाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, माघ २४, २०८१
Read more →
बैतडीको जितमा दिवनको अलराउन्ड प्रदर्शन

बैतडीको जितमा दिवनको अलराउन्ड प्रदर्शन

दिवन पुनको अलराउन्ड प्रदर्शनसँगै क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई पराजित गर्दै दशरथ चन्द्र एकेडेमी बैतडीले अर्जुन ट्रफीमा पहिलो जितहात पारेको छ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २४, २०८१
Read more →
च्याम्पियन्स ट्रफीमा भारतीय म्याच अफिसियल नहुने

च्याम्पियन्स ट्रफीमा भारतीय म्याच अफिसियल नहुने

च्याम्पियन्स ट्रफी २०२५ मा भारतीय म्याच अफिसियल नहुने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, माघ २४, २०८१
Read more →
पूजा भन्छिन्– घरेलु समर्थकसामु विकेट लिननसक्नु लाजमर्दो कुरा हो

पूजा भन्छिन्– घरेलु समर्थकसामु विकेट लिननसक्नु लाजमर्दो कुरा हो

उपाधि घरैमा राख्ने लक्ष्यसाथ त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला खेल्न उत्रिएको नेपालले पाँच खेल सकिँदा पनि जितविहीन नै छ। 

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०८१
Read more →
इशानको अलराउन्ड प्रदर्शनसँगै ग्रेट हिमालय सेमिफाइनलमा

इशानको अलराउन्ड प्रदर्शनसँगै ग्रेट हिमालय सेमिफाइनलमा

इशान पाण्डेको अलराउन्ड प्रदर्शनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०८१
Read more →
झापाको जितमा अभिषेकको अलराउन्ड प्रदर्शन

झापाको जितमा अभिषेकको अलराउन्ड प्रदर्शन

अभिषेक कार्कीको अलराउन्ड प्रदर्शनसँगै बोस्टन क्रिकेट झापाले अर्जुन ट्रफीमा पहिलो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा झापाले घोडाघोडी ११ माथि एक रनको रोमाञ्चक जित निकालेको हो। 

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०८१
Read more →
नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित

नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित

स्टेरे कालिसको सानादर ब्याटिङसँगै नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 94 of 1258Next