आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
टी–२० आईमा पूजाको दोस्रो अर्धशतक

टी–२० आईमा पूजाको दोस्रो अर्धशतक

युवा ब्याटर पूजा महतोको अर्धशतसँगै नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०८१
Read more →
पहिलो जितको खोजीमा नेपाल

पहिलो जितको खोजीमा नेपाल

घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सलाई चुनौती पेस गर्दैछ।

By खेलपाटी संवाददाताबुधबार, माघ २३, २०८१
Read more →
नेसनल हाइस्कुल क्रिकेटको राष्ट्रिय फाइनल भोलिदेखि

नेसनल हाइस्कुल क्रिकेटको राष्ट्रिय फाइनल भोलिदेखि

नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल बुधबारदेखि हुने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
महावीर काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा

महावीर काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा

लगातार तेस्रो जितसँगै महावीर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
फिनिसिङमा चुक्दा नेपालको चौथो हार

फिनिसिङमा चुक्दा नेपालको चौथो हार

फिनिसिङमा चुक्दा नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पाँच रनले पराजित भएको हो। 

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
बुटवलसँग बैतडी पराजित

बुटवलसँग बैतडी पराजित

तुलबहादुर थापाको उत्कृष्ट बलिङसँगै न्यु होराइजन बुटवलले अर्जुन ट्रफीमा विजयी सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो। योसँगै समूह बी मा बुटवलले दुई अंक जोडेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
मनिषाको सानदार बलिङ, १०६ रनमै रोकियो थाइल्यान्ड

मनिषाको सानदार बलिङ, १०६ रनमै रोकियो थाइल्यान्ड

मनिषा उपाध्ययको सानदार बलिङसँगै नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा थाइल्यान्डलाई १०७ रनमै रोकेक छ। योसँगै पहिलो जितको खोजीमा रहेको नेपालले १०८ रनको लक्ष्य पाएको छ। 

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
१७ वर्षीया रचनाको डेब्यु

१७ वर्षीया रचनाको डेब्यु

स्पिनर रचनाकुमारी चौधरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी  त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेकी हुन्।

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
नेपाललाई जितको दबाब

नेपाललाई जितको दबाब

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल र थाइल्यान्डबीच त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेल हुँदैछ। खेल दिउँसो १२:१५ बजे हुने छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २२, २०८१
Read more →
वान डे र फरेभर क्रिकेटको जित

वान डे र फरेभर क्रिकेटको जित

वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट ब्वाइज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेको छ। 

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०८१
Read more →
विवेकको अर्धशतकमा अत्तरियाको लगातार दोस्रो जित

विवेकको अर्धशतकमा अत्तरियाको लगातार दोस्रो जित

विवेककुमार यादवको अर्धशतकसँगै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार सम्पन्न समूह बी को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०८१
Read more →
८६ रनमै समेटियो थाइल्यान्ड

८६ रनमै समेटियो थाइल्यान्ड

ब्याटर चल्न नसक्दा थाइल्यान्डले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सलाई ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 95 of 1258Next