बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागको कुस्तीमा भारतको वर्चश्व

सोमबार, २३ मंसिर २०७६खेलपाटी संवाददाता
सागको कुस्तीमा भारतको वर्चश्व
Loading ad...
mustang rice ad

काठमाडौं ।  सागको कुस्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

चार दिनसम्म चलेर सोमबार सकिएको कुस्तीमा कुल १४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो । पहिलो, दोस्रो र तेस्रो दिन चार÷चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि दुई स्वर्ण पदक हात पार्यो ।

अन्तिम दिन सोमबार दुई स्वर्ण पदकका लागि खेल भएको थियो । महिलातर्फ ६८ केजी तौलसमूहमा भारतकी अनिताले स्वर्ण र श्रीलंकाकी मालाले रजत पदक जिते । उक्त स्पर्धामा बंगलादेशकी रोइतिथीले कांस्य पदक हात पारिन् ।

यसैगरी पुरुषतर्फ ७४ केजी तौलसमूहमा भारतका गौरव बालियानले स्वर्ण पदक जिते । उक्त स्पर्धामा श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन सेखले कांस्य पदक पाए ।

कुस्तीमा पाकिस्तान दोस्रो भयो । पाकिस्तानले प्रतियोगितामा दुई स्वर्ण पदक जित्यो । पाकिस्तानले दोस्रो दिन दुई र तेस्रो दिन एक स्वर्ण पदक पदक जितेको थियो । चौथो भएको नेपालले एक स्वर्ण पदक हात  पार्यो । नेपालका लागि महिलातर्फ संगीता धामीले स्वर्ण जितेकी थिइन् । संगीताले ५५ केजी तौलसमूहको स्पर्धामा बंगलादेशकी सारकर रिमीलाई ४–१ ले हराउँदै स्वर्ण चुमेकी हुन् । सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो ।

नेपालले कुस्तीमा दुई रजत र दुई कांस्य पदक पनि जित्यो । महिला ६५ केजी तौलसमूहमा नेपालकी सुशीला चन्दले रजत पदक जितेकी थिइन् । महिलाकै ७२ केजी तौलसमूहमा नेपालकी निर्मला जाग्रीले रजत जितेकी थिइन् । पुरुष ९२ केजी तौलसमूहमा नेपालका सुमिर साहले कांस्य जितेका थिए । महिला ५९ केजी तौलसमूहमा नेपालकी कोमल खत्रीले कांस्य हात पारेकी थिइन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

एसियाडमा कुस्तीकी सुशिला पराजित

एसियाडमा कुस्तीकी सुशिला पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा