एसियन गेम्स : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुई खेलाडी अन्तिममा
बिहिबार, ०७ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स स्पोर्ट्स क्लाइम्बिङको पुरुष स्पिडमा नेपालका दुई खेलाडी अन्तिम दुई स्थानमा रहदै प्रतिस्पर्धाबाट बाहिरिएका छ ।
जेएससी स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा बिहिबार भएको पुरुष स्पिडको क्वाटरफाइनलमा नेपालका पेम्बा शेर्पा २६ औं र प्रनिल मान श्रेष्ठ २७ औं स्थानमा रहे । यो स्पर्धामा कुल २७ खेलाडीले नै प्रतिस्पर्धा गरेका थिए ।
अब दुवै खेलाडीले पुरुष कम्बाइनतर्फ प्रतिस्पर्धा गर्नेछन् ।










-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)


