सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधि रक्षा गर्ने लक्ष्यमा नेपाल 

आइतबार, २६ मंसिर २०७८खेलपाटी संवाददाता
उपाधि रक्षा गर्ने लक्ष्यमा नेपाल 

Women Volleyball.jpg

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गर्ने योजनामा रहेको छ । 

नेपाली महिला टोलीले सन् २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो । 

टिमका प्रमुख प्रशिक्षक जगदिश भट्टले नेपाललाई एक पटक फेरी स्वर्ण पदक दिलाउने हिसाबले तयारी भइरहेको बताए । 

‘नेपालले पछिल्ला दुई वर्ष अन्तर्राष्ट्रिय सहभागिता नजनाएपनि प्रतिद्धन्दीहरुको पनि तयारी नेपाल जस्तै तथा अन्तर्राष्ट्रिय सहभागिता न्यून भएको अवस्थामा नेपाललाई फेरी एक पटक गोल्ड मेडल दिलाउन सकिने तरिकाले लागिपरेका छौ,’ प्रशिक्षक भट्टले भने । 

उनका अनुसार नेपाली टोलीको स्तर दक्षिण एसियाली खेलकुदमा रजत तथा सेन्ट्रल जोनमा स्वर्ण जितेको टिम भन्दा माथिल्लो स्तरको रहेको छ । 

‘पहिलाको जुन टिमले दक्षिण एसियाली खेलकुदमा रजत र सेन्ट्रल जोनमा स्वर्ण जित्यो, त्यो भन्दा अहिलेको टिमको स्तर माथिल्लो स्तरको रहेको छ,’ प्रशिक्षक भट्टले थपे । 

प्रशिक्षक भट्टका अनुसार सुरुआतमा खेलाडीहरुमा फिटनेशको समस्यादेखिएपनि अहिले त्यो समाधान भएको छ । 
कप्तान अरुणा शाहीले पनि टिमको लक्ष्य च्याम्पियन बन्ने नै रहेको बताईन् ।

‘यस अघि हामी च्याम्पियन भएका थियौ र अहिलेको लक्ष्य पनि च्याम्पियन हुने नै छ,’ शाहीले भनिन् ।

उनका अनुसार नेपाली टिममा नयाँ खेलाडीहरुको आगमनले टिममा उत्साह थपिएको तथा खेलाडीहरुबीचको तालमेल राम्रो भइरहेको छ । 

‘नयाँ खेलाडीहरुको आगमन भएको छ । त्यसले गर्दा पनि तयारी राम्रो छ । नयाँ खेलाडीको आगमन टिमका लागि अवसरको रुपमा रहेको छ । युवा खेलाडीहरु छन्, मेहनत गर्ने खालका छन्, त्यसैले तालमेल राम्रो भइरहेको छ,’ शाहीले थपिन् ।
 

Loading ad...
LiNing Ad
महिला राष्ट्रिय भलिबल टिम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल