जेष्ट ब्याडमिन्टन सोमबारदेखि
शुक्रबार, १८ चैत्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।
चारदिने प्रतियोगिताका खेलहरु बसुन्धारस्थित आयोजक एकेडेमीकै हलमा हुने छ ।
जेष्ट ब्याडमिन्टन सोमबारदेखि













-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)